कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान

प्रेमिकाले विवाह गर्न नमान्दा हत्या

महोत्तरी, पुष ३
गत असोज २२ गते मंगलबारकाला दिन । महोत्तरीको बर्दिबासमा रहेको टुटेश्वर । यही ठाउँका एक यूवा र यूवती बिच प्रेमलाई विवाहमा रुपान्तरण गर्ने भन्नेबारेमा कुराकानी हुन्छ । तर प्रेमीले विवाहको प्रस्तावप गरेपछि प्रेमीकाले त्यो स्विकार गर्दिनन ।

 

अनी ती प्रेमीले सगै हिडीरहेकी प्रेमीकाको घाँटीमा डोरीले कसी हत्या गरिदिन्छन । यो घटना सुन्दा कुनै फिल्मको कथा जस्तो लागेपनि घटना सत्य हो । घटनाका प्रेमी भनिएका सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवले आफ्नै प्रेमीका अनु रायको हत्या गरेका हुन ।

 

हत्यापछि फरार भएका यादवलाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य बाहिर आएको हो । पक्राउ परेका यादवलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा गत २३ असोजमा २३ वर्षीया अनु रायको शव फेला परेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि