बाघ हेर्न बर्सेनि हजारौं बाह्य पर्यटक

बाघको ‘ब्राण्डीङ’

बर्दिया, पुष १५
बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेर पूरै बर्दिया जिल्लाकै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न ‘घुम्न जाऔं बर्दिया’ अभियान थालिएको छ।बर्दिया भन्ने बित्तिकै दिमागमा बर्दिया राष्ट्रिय निकुञ्ज र बाघको तस्वीर आउँछ।

 

यस बाहेक पनि बर्दियामा पर्यटक लोभ्याउने गन्तव्य छन्. यी सबैलाई समेटेर बर्दियाको ‘ब्रान्डिङ’ गर्न नयाँ अभियान थालिएको छ, ‘घुम्न जाऔं बर्दिया’।लुम्बिनी प्रदेश सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकासँगको समन्वयमा पुस ४ मा अभियान शुरू गरेको हो।

 

देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने बर्दियालाई लक्षित गरेर अभियान शुरू गरिए पनि यसले लुम्बिनी प्रदेशकै गन्तव्यको प्रवद्र्धन हुने विश्वास गरिएको छ।बर्दियाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, बर्दिया राष्ट्रिय निकुञ्ज। बर्दियाको मुख्य आकर्षण बाघ नै हो।

 

बाघ हेर्न बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्छन्. “बाघसँगै जंगल सफारी अर्को आकर्षण हो,”बर्दिया पुग्ने प्रायः पर्यटक जंगल सफारी गर्छन्. त्यसमा पनि आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न ‘घुम्न जाऔं बर्दिया’ अभियान थालिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।