विपन्नलाई चिसोबाट बचाउन सिरक वितरण

दमक, माघ ४
दमक नगरपालिका वडा नं ९ रहेका विपन्न परिवारलाई सिरक वितरण गरिएको छ ।

वडा कार्यालयले आफ्‌नो वार्षिक कार्यक्रम अनुसार विपन्न लक्षित कार्यक्रमबाट यहाँ रहेका १ सय परिवारलाई सिरक वितरण गरिएको वडाध्यक्ष कुबेर भट्टराईले जानकारी दिनुभयो ।

 

‘चिसो बढिरहेको र चिसामा खासगरी विपन्न परिवारहरुमा न्यानो कपडा तथा रातमा सुत्दा प्रयोग गर्ने साधन समेतको अभाव हुने कुराको मद्यनजर गर्दै प्रति परिवार एक–एक फाइबर सिरक वितरण गरिएको हो । ’

 

यी सिरकको बजार मूल्य प्रति गोटा २ हजार रुपैँया भएपनि स्थनीय उद्योगबाटै सोझै खरिद गरेर ल्याइएको र उद्योगलाई समेत सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गर्दै एक हजार रुपैँया प्रतिगोटामा खरिद गरेर ल्याइ वितरण गरिएको वडाले जनाएको छ ।

 

 

टोल विकास सस्थाको सिफारिसका आधारमा पठाइएका १ सय जना विपन्न्लाई वितरण गरिएको वडाध्यक्ष भट्टराईले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१