नक्कली पैसा छापेर ‘डबल दिने’ हनुमाने ठगी धन्दामा पर्‍यो प्रहरीको फन्दामा

सप्तरी, फागुन १
हुन त लोभ लालच मानीसमा हुन्छ नै । अझ लोभ आफुलाई अभर पर्दा हुदो रहेछ । आफ्‌नै आँखा अगाडि पैसा छापेर दिने । हेर्दा दुरुस्तै सक्कली । तर  केही पैसा लगेर बैंकमा जम्मा गर्दा बैंकले पनि लिने । आँखा अगाडिनै छापिएका ती पैसा नक्कली हुन भन्ने पनि थाह छ ।

 

तर आज एक लाख दिनुभयो भने दुई दिनमा दुई लाख बनाइदिएर दिन्छु भन्दा कसले लगानी नगर्ला ? एक दुईलाई यसरी डबल पैसा पनि दिने । तर त्यसरी डवल पैसा पाउने आफ्‌नै सेटिङका हुदा रहेछन । त्यहि देखाएर गाउँका अन्यलाई ठगीरहेका रहेछन् सप्तरीका सप्तरीस्थित कञ्चनपुरका हनुमाने भनेर चिनिने राम बहादुर रजकले । यसरी सोझा सिधा गाउँले र अन्य मानसीहरुलाई ठगेर उनले गाउँमा आलीसान घर पनि बनाएका रहेछन ।

 

हनुमानेको ठगी नक्कली पैसा छाप्नेमा मात्रै सिमित छैन । उनले व्यक्ति हेरेर ठगी गर्दा रहेछन् । ठगी गर्दा बिभिन्न व्यक्ति परिचालन र प्रयोग गर्ने गर्दा रहेछन ।

 

समिना खातुनसजले ले हनुमानेसग मिलेर एक्साभेटरसग जग्गा साट्ने धन्दा चलाइदिरहेछिन । अनी वैद्यनाथ यादव चाहि त्यहाँका पत्रकार । चानचुने पत्रकार मात्रै नभएर पत्रकारका नेता रहेछन । एक कार्यकाल त पात्रकार महासघंको अध्यक्ष समेत भएका । यीनले पनि हुमानेको ठगी धन्दालाई जोगाउन सहयोगी भुमिका खेल्दा रहेछन ।

 

यीनले प्रहरी, प्रशाषन र अन्य शक्तिसगको सेटिङ गरिदिने र हनुमानेलाई धन्दा चलाउन सहज बनाइदिने वातावरण बनाउँदा रहेछन । अहिले यहि आरोपमा यी तीनैजना प्रहरी खोरमा छन् । प्रहरीले सुक्षरुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,