दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न सकेन, अनुसन्धानका लागि तीन जनालाई पक्राउ

दमक, २५ असोज । झापाको दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

हिजो दमक –७ स्थित पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र नामथर वतन नखुलेका अन्दाजी ५० बर्षका पुरुषको शव फेला परेको थियो। उनको दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले मृत्यु शंकास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको जानकारी दिनु भयो ।कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि उर्लावारी मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

 

यसैबीच सो घटनामा संलग्न भएको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गएराति अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताँउनु भयो । उनीहरुलाई नियन्त्रमामा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको बताइएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर विश्वाद्वारा असहायलाई भोजन सहयोग

दमक,१२ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर विश्वाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको