यी गीत जसले तीहारको गरिमा उच्च बनाएको छ

केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी–भैलो लोप हुँदै गएर प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ

दमक,६ कार्तीक । नेपालको एक महत्त्वपूर्ण चाड — तिहार नजिकिँदै गर्दा, सारा शहर भिलीमीली बत्तीसँगै, देउसीभैलोका सुरहरूमा रम्न थालिसकेको छ। तिहारको खास विशेषता भनेकै यो पर्वमा गाइने कालजयी गीतहरू हुन्, जसले हाम्रो सांस्कृतिक भावना मात्र होइन, आपसी प्रेम र सद्भाव पनि झल्काउँने गरेका छन् ।

 

हरेक वर्षझैं यसपटक पनि तिहार नेपालीको घरआँगनमा आइपुगेको छ । झिलीमिली र फूलहरुको पर्ब तिहारमा नाचगान र गीतसंगीत पनि उत्तिकै सँगै जोडिएर आउँछछन् ।तिहारलक्षित थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा स्थापित छन् । केही यस्ता गीतहरु छन् जुन हरेक तिहारमा प्राथमिकताका साथ बज्छन् । तिहारको आगमनसँगै सदावहार गीतले तिहारको माहोल बनाउँछन् । केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी–भैलो लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरुले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।

नेपाली चलचित्र ‘चिनो’ (१९८९) को एक अत्यन्तै मार्मिक, सांस्कृतिक र भावनात्मक गीत हो। यो गीत नेपाली समाजमा धार्मिक र सांस्कृतिक विधिहरू, विशेषगरी साँझपखको पूजाआजा र दीप प्रज्वलनलाई समेट्दै जीवनका सूक्ष्म भावनात्मक पाटोहरू प्रस्तुत गर्छ।

ए हजुर, यसपालिको तिहारै रमाइलो…“ नेपाली चलचित्र ‘कोहिनुर’ (२०१४) को एक अत्यन्तै लोकप्रिय, हर्षोल्लासपूर्ण र सांगीतिक रूपमा समृद्ध गीत हो। यो गीत तिहार पर्वको रौनक, पारिवारिक मिलन, र सांस्कृतिक उत्सवलाई उजागर गर्ने सन्दर्भमा विशेष महत्व बोकेको छ।

र को अर्को अविभाज्य पक्ष हो देउसी र भैलो । जहा तिहारको बर्णन गर्दै देउसी खेल्नका लागि प्रत्येक घरघरमा गएर खेलिने गरिन्छ । देउसीमा भनिने शब्दहरुलाई गीतहरुमार्फत पस्कने गरिएको छ । दउसी भैलोका लागि बनाईएका अधिकांश गीतहरु लोकप्रिय छन् । यीसंगै निधारैमा लर्काएर सप्तरंगी टीका…हाँसेर बोल बहिनी, तिहारको बेलैमा…लगाायत गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । पछिल्ला समयमा पनि तिहार र देउसी भैलो सम्बन्धका गीतहरु पनि सार्बजनिक हुने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नौमती बाजामा फरक देउसी भैलो

पथरी, ११ कार्तिक । नौमती बाजामा यो भाका । नौमती बाजा लोप हुन लागि रहेको अवस्थामा आफ्ना घर अगाडि त्यही बाजा बजेको देख्दा उमेरले ७०

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही

दमकबाट लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ

दमक, ११ कात्तिक । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ परेको प्रहरीले जनाएको छ। हिजो सोमबार साँझ ७ बजे दमक वडा नं.९

पाँचथरमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दमक –८ बस्ने मोटरसाइकल चालक घाइते

पाँचथर,११ कार्तिक । आज मङगलबार बिहान १०ः४५ बजे पाँचथर फिदिम – २ जोरसाल बजारस्थित घुम्ती मोडमा धरानबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे.१ ज २६५३ नम्बरको सुमोले

झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते

झापा, ११ कात्तिक । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएको प्रहरी जनाएको छ।   गएराति १२.१५ बजे अर्जुनधारा – ६ पूर्वेली टोल स्थित