दमक, ७ कार्तिक | दमकमा रोटरी क्लब, रोट्र्याक क्लब अफ दमकक संयुक्त दिप प्रज्वल गरिएको छ ।
आज विश्व पोलियो दिवसको अबसरमा दमक ८ स्थित रोटरीको स्तम्भ रहेको एकता मार्गमा दिप प्रज्वलन गरिएको रोटरी क्लब अफ दमकका अध्यक्ष केशब अग्रवालले जानकारी दिनुभयो ।
विभिन्न रोटरीका उच्च नेतृत्व , रोट्र्याककर्मीहरुको उल्लेख उपस्थितिमा रोटरी उन्मुलन गर्ने अभियानमा रोटरी क्लबले गरेको योगदानको चर्चा समेत गरिएको थियो ।









