दमकको मिराकल डेण्टल केयर : दाँतको प्रत्यारोपणबाट पाएको यो हाँसो

दमक,२ मंसिर । यो हाँसो । अनी हाँसोसगै देखिएका यी सुन्दर दाँत । दाँतले आफ्नो सुन्दरतालाई यती सुन्दर बनाइदियो कि झापा दमक ८ कि रत्न कुमारी पराजुलीले पत्तै पाउनु भएन । यी दाँत र उहाँको हाँसोमा आएको चमक देख्दा तपाईलाई लाग्न सक्छ कि उहाँको उमेर ७० हाराहारी हो भनेर ।
तर यो उहाँको प्राकृतीक दाँत हैन । उहाँका प्राकृतीक दाँतहरु उमेरसगै सबै झरेका थीए । सबैनै । जसले गर्दा उहाँलाई दिल खोलेर हाँस्न मात्रै नभएर इच्चाछाएका खाना खान पनि गाह्रो हुने गरेको थियो ।

तर उहाँ जतीबेला दमक १ स्थित दमक अस्पताल छेवैमा रहेको मिराकल डेण्टल केयरमा जानु भयो त्यसपछि उहाँमा नयाँ हासो मात्रै आएन आफुले चाहेका सबै खाने कुराहरु पनि मज्जाले चपाएर खान सक्ने बन्नु भयो । यस डेण्टल केयरमा दाँत प्रत्यारोपण बिज्ञ डा. मिरा सिहंले लगादिनु भएको दाँत आज उहाँले फलफूल , काक्रा तथा अन्य सलाद, अनी मकै समेत गर्याम गर्यौम चपाएर खान सक्ने हुनु भएको छ ।

दाँतको प्रत्यारोपण गर्न दमककै एक मात्रै विषेशज्ञ डा. मिरा सिंहले बिना दुखाई । कम समयमै । आरामदायी ढंगबाट सेवा दिने गर्नु भएको छ । उहाँको विषेशज्ञताकै कारण यस ठाउँमा दाँत सम्बन्धीका यस्ता जटिल समस्याहरु लिएर बिरामी आउने गरेका छन् ।

बिरामीहरु समेत उहाँको उपचार र सेवाबाट मख्ख छन् । न दुखाइ भएको छ । न कुनै पीडा । दाँत प्रत्यारोपण गरि नयाँ दाँत लगाउन पाएकोमा केवल खुसी मात्रै छन् ।

दमकमा दाँत प्रत्योरोपण गर्न पर्यो भने त्यसको एकमत्रै विशेषज्ञ हुनुहुन्छ डा. मीरा सिहं । उहाँले अहिले आफ्नै क्लिनीक खोल्नु भएको छ । दमक १ स्थित बेलडाँगी रोडमा रहेको दमक अस्पतालको छेवैमा मिराकल डेण्टल कयर । यहाँ खासगरी दाँत प्रत्यारोपण गर्न चाहने टाढा टाढाका बिरामीहरु आउनुहुने र उहाँहरुलाई सत प्रतिशत जाती गरी सुरक्षीत तरिकाले दाँतको प्रत्यारोपण गर्ने गरेको डा. सिंह बताउनु हुन्छ ।

मिराकल डेण्टल केयर क्लिनीकमा गएर यदी तपाई पनि आफ्नो पुरानो दाँतले काम गरेको छैन । चपाउन गाह्रो भएको छ र प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ भने ९८६२९६७४७४ र ९७६२९५१०८९ मा सम्पर्क गरी डा. मीरा सिहंबाट सेवा लिन सक्नु हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ