काठमाडौं,१८ पुस । नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर संगठित भएको छ । उनीहरूले शुक्रबार काठमाडौंमा अलग्गै भेला गरेर विशोष महाधिवेशनका लागि दबाब बढाएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति देउवामाथि थप दबाब बढेको छ।

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा
काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै








