किड्जीले अब नेपालभर विस्तारको दोस्रो प्रवेश गर्ने योजना

 

 

 

काठमाडौं : भारतमा व्यापक रुपमा विस्तार हुँदै गएको किड्जी नेपालमा पनि बढ्दै गएको छ। यो प्रि-स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो।
यसका ७ सय ५० भन्दा बढी भारतीय शहर र नेपालका ४ शहरमा २ हजारभन्दा बढी केन्द्र रहेका छन्।

किड्जी बाल विकास र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ। किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा अतुलनीय मापदण्ड स्थापित गरेको छ। किड्जीसँग भारतको एकमात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम (आइएलएलयुएमई)को स्वामित्व छ।

बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन्। जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण मानिन्छ।

यो घरमै बसेर आफ्ना बच्चालाई सिकाउन चाहने आमाबाबुका लागि बनाइएको किट हो। यो ६ वटा बाकसहरूको सेट हो। एक वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाका लागि ३ वटा र २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मका बालबालिकाहरूका लागि ३ वटा बाकस हुन्छन्।

सबै बाकसमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन्। यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलमा केन्द्रित हुन्छ। सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोचमा केन्द्रित छन्।

कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू र बच्चाहरूका लागि राइम (गीत) का भिडियोहरू पनि समावेश छन्।

किड्जीले सन् २०१५ मा नेपालमा आफ्नो सञ्चालन थालेको थियो। काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रि-स्कूलको नेटवर्कसँग काम गरिरहेको छ। किड्जीले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,