काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं,१७, चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।

उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिदेश खेल्न जाने कृकेटरलाई “बाटो खर्च “

दमक, १ ,जेठ | मलेसियामा हुने १९ वर्ष मुनिको कृकेट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई सम्मान गरिएको छ । दमक ५ निवासी राष्ट्रिय टिमका कृकेटर

यूएईले हर्मुज जलयोजक छल्ने नयाँ पाइपलाइन निर्माण

एजेन्सी । यूएईले आफ्नो तेल निर्यात क्षमता विस्तार गर्न र हर्मुज जलयोजकको अवरोध मार्गलाई छल्नका लागि फुजैराहसम्मको नयाँ पश्चिम–पूर्व पाइपलाइनको निर्माणलाई तीव्रता दिइरहेको छ ।

हेटौंडामा डोजर चल्दा ७० बढी होटल व्यवसायी विस्थापित

रौतहट ,१ जेठ। त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ । पर्सा राष्ट्रिय

मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धर्ना

सुर्खेत,१ जेठ । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बस्नु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री

आज अन्तर्राष्ट्रिय परिवार दिवस

काठमाडौं,१ जेठ । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ

पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ : सुम्नीमा उदास

काठमाडौं,१ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताउनु भएको छ । पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर