खेलाडीलाई प्रोत्साहन

खेलाडीलाई जर्सी बितरण

दमक/
मदन भण्डारी स्पोर्ट्स एकेडेमी दमक कमिटीलाई १७ थान जर्सी प्रदान गरिएको छ ।
दमकमा रहेको ओम शान्ति डेन्टल हस्पिटलले एकेडेमीलाई जर्सी प्रदान गरेको हो ।
आईतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्पिटलले एकेडेमीलाई जर्सी प्रदान गरेको हस्पिटलका संचालक सदस्य कमल गैरेले जानकारी दिनु भयो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्य तथा मदन भण्डारी फाउन्डेसन दमक नगर कमिटीका अध्यक्ष एंव एमाले प्रदेश १ सदस्य अम्बिका खनालको विशिष्ट आतिथ्यतमा जर्सी बितरण गरिएको थियो ।

एकेडेमीका दमक नगर कमिटी अध्यक्ष लोकेश न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रम हस्पिटलको परिसरमै भएको थियो ।

एकेडेमीले झापाको कमलमा संचालन भइरहेको प्रथम युनाइटेड सिम्ले गोल्डकप प्रतियोगितामा सहभागी हुँदै छ ।

गत चैत १८ गते देखि सुरु प्रतियोगितामा दमकको तर्फबाट एकेडेमीले कमल खेलकुद बिकास समितिसग सोमबार खेल्दै छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत