‘ए मेरो हजुर ४ भर्सेज केजिएफ च्याप्टर २ः दुबै फिल्म हेर्न हल सँधै ‘हाउसफूल’

दमक/
गत बैशाख १ गतेबाट प्रदर्शनमा आएका दुई चलचचित्र हेर्न दर्शकको खाँचो हलहरुमा छैन । नेपाली चलचित्र ए मेरो हजुर र दक्षिण भारतको चलिचित्र केजिएफ च्याप्टर २ एकै साथ प्रर्दशनमा आउँदा नेपाली चलचित्रचाहि नचल्ने हो कि भन्ने चिन्ता थियो । तर अहिलेको परिस्थिती त्यस्तो छैन । हलहरुमा नेपाली चलचित्र हेर्ने दर्शकको पनि सँधै हाउँसफूल हुने गरेको छ ।

दमकमा रहेको डि म्याक्स हलमा दुवै चलिचित्र प्रदर्शन भइरहेको छ । साना र ठुला गरि दुईवटा पर्दा भएको यो हलमा ए मेरो हजुर ४ र केजि एफ च्याप्टर २ एकैसाथ प्रदर्शन हुन्छ ।

प्रदर्शन भएको आज तीन दिन बितक्सिदा दुवै चलचित्र हेर्ने दशर्ककले हल भरिएको हलका सञ्चालक रेवत बस्नेतले जानकारी दिनुभयो । उज्यालोसँगको संक्षीप्त कुराकानीमा उहाँले भन्नु भयो ‘केजिएफका कारण ए मेरो हजुर चल्दैनकि भन्ने लागेको थियो तर अहिले सम्म हलभित्रका सिट कुनैपनि खाली राख्नु परेको छैन । ’

यहाँ अहिले नेपाली चलिचित्र ए मेरो हजुर दिनमा ३ पटक प्रदर्शन हुन्छ । भने केजीएफ चाँही दिनमा ६ पटक सम्म प्रर्दशन हुन्छ । केजिएफ हेर्न आउनेहरुले टिकट अग्रीम काट्ने गरेका छन् ।

आज आएर आजैको टिकट पाउँन सक्ने स्थिती नरहेको बस्नेतले सुनाउनु भयो । तर ए मेरो हजुरमा अग्रीम टिकट काटेर पालो पर्खेर हेर्न नपर्ने उहाँले जानकारी दिनुभयो । आउने बित्तीकै टिकट पाउन सकिने छ ।

यहाँ रहेका दुईवटा पर्दा मध्येमा पहिलोमा केजीएफ प्रर्दशन हुन्छ । यो हलको सिट क्षमता २०४ जनाको हो । ए मेरो हजुर प्रर्दशन हुने दोस्रो पर्दामा एक पटकमा १ सय ३० जना सम्म बसेर हेर्न सकिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल