शाखा बिस्तार

अव दमकमै खुल्यो, स्टडीहव ग्लोबल( भिडियो सहित)

दमक/
अष्ट्रेलियको सिडनीमा प्रमुख कार्यालय रहेको स्टडी हव ग्लोबलले झापाको दमकमा आफ्नो शाखा बिस्तार गरेको छ ।

अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको क्षेत्रमा काम गर्दै आएको यो सस्थाले नेपालको दोस्रो शाखाको रुपमा दमकमा आफ्नो शाखा कार्यालय खोलेको सस्थाका नेपाल डाइरेक्टर बलदेव राउतले जानकारी दिनुभयो ।

पहिलो शाखा काठमाडौमा र उपत्यका बाहिर दमकमा पहिलो पटक शाखा खोलीएको उहाँले बताउनु भयो ।

अष्ट्रेलियामै मुख्य कार्यालय रहेकोले यो सस्था मार्फत अध्ययन गर्न जानेहरुकालागि नेपाल देखी अष्ट्रेलियामा सम्मनै निरन्तर परामर्ष गरिने ग्लोवलका अष्ट्रेलिया प्रमुख बिजेन्द्र सिहं मिश्रले जानकारी दिनुभयो ।

दमकमा सि एस सि आई एजुकेशन फाण्डेसशनसँग सहकार्य गरेर शाखा कार्यालय खोलीएको हो ।

यो शाखाबाट अष्ट्रेलियमा अध्ययन गर्न जान चाहने हरेक विद्यार्थीकालागि डकुमेण्टेसन सहित परामर्षका सबै सेवा प्रवाह हुन्छ ।

साथै अष्ट्रेलियामा पढ्न जानकालागि गर्नु पर्ने तयारीको काक्षा आइ इ एल टि एस पनि यहीबाट गराइने दमक शाखाका राजु गौतमले जानकारी दिनुभयो ।
शाखाको आईतबार औपचारिक रुपमा उद्धघाटन गरिएको हो ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु