शिक्षामा सुधार हुँदै

झापा ५ को पूर्व र दक्षिणः हिकमत कार्कीको पहलमा विद्यालय बने प्रविधिमैत्री

दमक/
समाज रुपान्तरणको एक सम्भावक सुचक हो शिक्षा । शिक्षा सामाजीक समनता र न्याय स्थापना गराउन सक्ने एक आधार हो । उज्यालो घरमा ज्योती झर्ने एक तारा हो शिक्षा । शिक्षा जसले तपाईको सोच बदल्छ र समाजलाई सकरात्मक दिशा तर्फ डोहोर्याउँछ ।
तपाईका गाउँ घरमा भएका सडक, पुल तथा अन्य संरचना जती करोड खर्च गरेर बनाएपनि शिक्षा भएन भने न त्यसको महत्व त्यो समुदायले थाह पाउँछ । न त त्यसको संरक्षणमा उसको पनि दायित्व हुन्छ भन्नृ नै बुझ्छ । तर यो कुरा एकैचोटी भनेर , घोकाएर र बोकाएर नसिक्न सकिन्छ । बाल मनस्थितीदेखिनै यसको प्रभावकारितालाई बझाउँदै लैजान पर्छ । यसकालागि शिक्षा आर्जन गर्ने प्रमुख केन्द्र विद्यालय सुरक्षीत र ज्ञानवर्तक बन्न पर्छ ।

झापा निर्वाचन क्षेत्र नं ५ को दक्षिण तर्फका बालबालिकाहरु केहि समय अघी सम्म विद्यालय जाँदैन थीए । घर धन्दा गरेर , दिउँसो आमा-बुबाको काम सहयोग गरेर वा यत्तीकै समय दिन कटाउँने गर्दथे । तर अघील्लो पटकको निर्वाचन अर्थात २०७४ सालमा यो क्षेत्रबाट हिकमत कुमार कार्की प्रदेश सभाकालागि पहिलो पटक निर्वाचित हुनु भयो । उहाँ निर्वाचती भएपछि प्रदेश सरकार गठन भयो । त्यो सरकारको उहाँ महत्वपूणर् मन्त्री समेत हुनु भयो । कोपनि बालबालिका विद्यालय जानबाट बञ्चित हुनु हुँदैन ।

कोहि त्यस्तो छ भने किन त्यस्तो भएको छ भनेर उहाँले सोधि खोजी गर्नु भयो । आर्थीक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुकालगि निशुल्क शिक्षा, निशुल्क खाजा खाने व्यवस्था विद्यालयमै मिलाने गरिको निती बनाउनु भयो । र विपन्न वर्गका बालबालिका अहिले विद्यालय जान थालेका छन् । आफ्ना् क्षमता अनुसारको शिक्षा ग्रहण गर्न थालेका छन् । विद्यालय जानै पर्छ । पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ । यती मात्रै होईन । झापाको क्षेत्र न ५को दक्षिण तर्फका विद्यालयहरु त अहिले निजी विद्यालय भन्दा राम्रा र सुविधायूक्त भएका छन् । भौतिक रुपमा । शैक्षिक रुपमा र प्रशाषनिक रुपमा पनि । यहाँका विद्यालयहरुमा अहिले स्मार्ट कक्षा सुरु भएका छन् ।

विद्यालयमै विद्यार्थीहरुले अहिले कम्प्युटरबाट अध्ययन गर्न पाएका छन् । विद्यालयहरुमा आइसिटि ल्याव स्थापना गरिएका छन् । विज्ञान प्रयोगशालालाई आधुनिक तथा श्रोत सम्पन्न बनाइएको छ । विद्यार्थीका अतिरिक्त क्षमतालाई उजागर गर्ने विभिन्न माद्यमहर तय भएका छन् । विद्यार्थीलाई सिपसँग जोड्न विद्यालयमै अहिले पढाईसँगै उद्यम बन्न उत्प्रेरित गरिरहिएको छ । सुविधासम्पन्न भौतीक संरचना बनेका छन् ।

शिक्षकहरुलाई समयमो माग अनुसारका तालिम तथा गोष्ठिमा सहभागी गराइएको छ । यी र यस्ता महत्वपूणर् कार्यक्रमहरु यस क्षेत्रका विद्यालयहरुमा कार्यान्वान भइरहेका छन् । गौरिगञ्जको गौरिगञ्ज मावि, गौरादहको प्रगती मावि, स्कुल चौन मावि, कमलको शहिद धर्मभक्त मावि लगायत यस क्षेत्रमा रहेका दुई दर्जनको हाराहारीमा रहेका सामादुयीक विद्यालयहरुको शैक्षि सुधार गर्न हिकमत कार्कीको महत्वपूणर् योगदान छ । यी विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु लागु भएका छन् ।

सथै अन्य कार्यक्रम मार्फत पनि यी विद्यालयहरुको शैक्षिक सुधारमा उहाँले महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको छ । विज्ञान पैयोगशाला, पुस्तकालय व्यवस्थापन, आइसिटि ल्याव व्यवस्थापन, कार्य सम्पादनको आधारमा अनुदान, शिक्षण सहयोग अनुदान लगायत शिर्षक मार्फत यहाँका सामुदायी विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि हुने अभियान चलिरहेको छ । यो अभियानलाई पूणर् रुपमा सिफल पारेर शिक्षाका नाममा देखिएको विभेद र ब्यापारको अन्त्य गर्ने उहाँको लक्ष रहेको छ ।

भिडियोमा हेरौ

https://www.facebook.com/TheUjyaalokhabar/videos/436162498690785

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु