ह्वाइट हाउसले स्वतन्त्र पत्रकारसहितलाई प्रेस ब्रिफिङमा समावेश गर्ने

वासिङ्टन डीसी, माघ १६
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले स्वतन्त्र पत्रकार, पोडकास्टर, प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) र कन्टेन्ट क्रिएटरलाई आधिकारिक रूपमा प्रेस ब्रिफिङमा सहभागी हुन अनुमति दिने भएको छ ।

 

 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले नयाँ सञ्चार माध्यमका प्रतिनिधिहरूका लागि प्रेस पास आवेदन खुला गरिएको जानकारी दिँदै सो कुरा समेत बताउनु भयो । ‘यदि तपाईं दैनिक समाचार सामग्री निर्माण गर्नुहुन्छ र स्वतन्त्र पत्रकार हुनुहुन्छ भने ह्वाइट हाउस कभरेज गर्न स्वागत छ ।’ उहाँले भन्नुभयो ।

 

 

यसअन्तर्गत, परम्परागत रूपमा प्रेस स्टाफका लागि छुट्याइएका सिटहरू अब नयाँ मिडिया प्रतिनिधिहरूका लागि उपलब्ध गराइनेछ । साथै, पूर्व राष्ट्रपति बाइडेन प्रशासन अन्तर्गत रद्द गरिएका ४४० प्रेस पासहरू पनि पुनः बहाल गरिने घोषणा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका