गुरुङ जातिको महान चाड तमु ल्होसार

मुख्ययमन्त्री राजेन्द्रकुुमार द्धारा तमु ल्होसारको शुभकामना

वरिाटनगर । गुरुङ जातकिो महान चाड तमु ल्होसारको सुखद अवसरमा प्रदेश नं। १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ९तमु० समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
गुरुङ जातलिे नयाँ वर्ष सुरुआतको रुपमा मनाउने तमु ल्होसार पर्वमा दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहकि रुपमा खाना खाने, मौलकि सांस्कृतकि नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लनिे र परम्परागत जातीय भेषभूषा लगाउने चलन छ ।


सांस्कृतकि वविधिता नेपाल र नेपालीको पहचिान, गहना र सम्पत्तसिमेत बनसिकेको भन्दै मुख्यमन्त्री राईले सबै भाषा, धर्म, संस्कृत,ि चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायत्वि भएको उल्लेख गरेका छन् ।

नेपालीले मनाउने सबै पर्वहरू राष्ट्रयि एकताको माध्यम बन्न सकोस् भन्दै उनले यी पर्वहरूबाट सबैमा एकताको भावना वकिास गराउन सहयोग पुग्नुपर्ने धारणा व्यक्त गरेका छ्न ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका