उज्यालो संवाद

सार्वजनिक जमिन हडपिएका ठाउँमा अब डोजर चल्छ ः उपप्रमुख प्रसाईं

regina

दमक, भदौ २०/  दमक नगरपालिकामा कति छन् सार्वजनिक जमिन ? के ती सबै जमिन सुरक्षित छन् ? सार्वजनिक जमिनको संरक्षण गर्न स्थानीय सरकारलाई अधिकार दिएको छ । तर यो अधिकारको प्रयोग सरकारका प्रतिनिधिले कति गरेका छन् ? यो भने सोचनीय विषय बनेको छ ।

 

 

उज्यालो खवरको उज्यालो संवादमा हामीले दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंसँग यो विषयमा पनि सवाल जवाफ गरेका छौं ।

 

उहाँ निर्वाचित भएको ३ वर्ष भयो । यो अवधिमा उहाँको नेतृत्वमा दमक नगरपालिकाले के के पाइरहेको छ ? भन्नेबारेमा पनि सवाल गरेका छौं ।
उहाँको ३ वर्षको समीक्षा सहितको संवादको भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन