ह्वाइट हाउसले स्वतन्त्र पत्रकारसहितलाई प्रेस ब्रिफिङमा समावेश गर्ने

वासिङ्टन डीसी, माघ १६
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले स्वतन्त्र पत्रकार, पोडकास्टर, प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) र कन्टेन्ट क्रिएटरलाई आधिकारिक रूपमा प्रेस ब्रिफिङमा सहभागी हुन अनुमति दिने भएको छ ।

 

 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले नयाँ सञ्चार माध्यमका प्रतिनिधिहरूका लागि प्रेस पास आवेदन खुला गरिएको जानकारी दिँदै सो कुरा समेत बताउनु भयो । ‘यदि तपाईं दैनिक समाचार सामग्री निर्माण गर्नुहुन्छ र स्वतन्त्र पत्रकार हुनुहुन्छ भने ह्वाइट हाउस कभरेज गर्न स्वागत छ ।’ उहाँले भन्नुभयो ।

 

 

यसअन्तर्गत, परम्परागत रूपमा प्रेस स्टाफका लागि छुट्याइएका सिटहरू अब नयाँ मिडिया प्रतिनिधिहरूका लागि उपलब्ध गराइनेछ । साथै, पूर्व राष्ट्रपति बाइडेन प्रशासन अन्तर्गत रद्द गरिएका ४४० प्रेस पासहरू पनि पुनः बहाल गरिने घोषणा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये