दमकमा दुर्घटना

ब्रेकिङ न्यूज : दमकमा ट्याक्टरको ट्रलीबाट खसेर एक मजदुरको मृत्यू

दमक/
झापाको दमक २ स्थित बेलडाँगी एकमा एकजना ट्याक्टर मजदुरको मृत्यू भएको छ ।

दमकबाट रतुवा खोलामा बालुवा लिन जाने क्रममा सोमबार दिउँसो करिव ३ः३० बजे तीर ट्याक्टरको पछाडी रहेको ट्रलीमा बसेका एक जना मजदुरको मृत्यू भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृत्यू हुनेमा अन्दाजी ३५ वर्षको जस्तो देखिने मिथुन तामाङ रहेको बताइएको छ ।

को २ त ९१२६ नम्बवरको ट्याक्रले रतुवा नदिबाट बालुवा लिन जाने क्रममा निर्माणधिन बाटोमा थतर्कीएर र ओभर स्पिड भएका कारणले ट्रलीमा बसेका मजदुरको खसेर मृत्यू भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटना पश्चात ट्याक्टर चालकले ट्याक्टर बेलडाँगी बजारमा छोडेर फरार भएका छन् । बेबारिसे अवस्थामा छोडीएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कस्को ट्याक्टर हो भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच